डीभीको नतिजा भोलि सार्वजनिक हुँदै, कसरी हेर्ने ?

डीभीको नतिजा भोलि सार्वजनिक हुँदै, कसरी हेर्ने ?

शुक्रवार, बैशाख २१ २०८१
शुक्रवार, बैशाख २१ २०८१
  • डीभीको नतिजा भोलि सार्वजनिक हुँदै, कसरी हेर्ने ?

    काठमाडौं । डाइभर्सिटी भिसा (डीभी)को नतिजा भोली शनिबार सार्वजनिक हुने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएको हो ।

    डाइभर्सिटी भिसा सन् २०२५ को छनोट समय लगभग आइसकेको उल्लेख गर्दै दूतावासले शनिबार बेलुका ९ बजे सार्वजनिक हुने बताएको छ ।

    dvprogram.state.gov/ESC/  मा गएर आफ्नो कन्फर्मेसन नम्बर टाइप गरी नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij