अर्घाखाँचीको असुरकोटमा आगोले जलेर ४ वर्षीया बालिकाको मृत्यु

अर्घाखाँचीको असुरकोटमा आगोले जलेर ४ वर्षीया बालिकाको मृत्यु

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • अर्घाखाँचीको असुरकोटमा आगोले जलेर ४ वर्षीया बालिकाको मृत्यु

    काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगलागीमा परि एक बालिकाको ज्यान गएको छ ।

    आज दिउँसो भूमिकास्थान–५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी चार वर्षीया नातिनी अप्सराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिए ।

    हजुरबुबा घरबाहिर गएको समयमा आगलागी भएकाले घरभित्र रहेकी नातिनी आगोले जलेर मृत अवस्थामा भेटिएकी थिइन् । यस्तै आगलागीबाट दुई वटा घर र दुई वटा गोठ जलेर नष्ट भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij