उपनिर्वाचन : इलाममा सुहाङको अग्रता कायमै

उपनिर्वाचन : इलाममा सुहाङको अग्रता कायमै

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • उपनिर्वाचन : इलाममा सुहाङको अग्रता कायमै

    काठमाडौं । इलाम २ मा उपनिर्वाचनमा जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार २१९ मत प्राप्त गरेका छन् । जारी गणनामा उनी ५ हजार ६६२ मतसहित अग्रस्थानमा छन् ।

    दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५५७ भोमत प्राप्त गरेका छन् ।

    यस्तै पहिचानवादी उम्मेदवार डकिन्द्र थेगेम ८ हजार ८२५ मत ल्याएर तेस्रो स्थानमा छन् भने रास्वपाका मिलन लिम्बू २ हजार ६४५ भोटका साथ चौथोमा छन् ।

    त्यस्तै, नेकपा एसका जीतबहादुर राईले ३२२ भोट प्राप्त गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij