इलाम अपडेट : सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता, रास्वपा चौथोमै

इलाम अपडेट : सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता, रास्वपा चौथोमै

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • इलाम अपडेट : सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता, रास्वपा चौथोमै

    काठमाडौं ।  प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१६ को मतान्तर बनाएका हुन् ।

    सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८२ मत ल्याएका छन् ।

    त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत सहित चौथो स्थानमा सीमित छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij