बैङ्किङ कसुर मुद्दामा जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

बैङ्किङ कसुर मुद्दामा जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • बैङ्किङ कसुर मुद्दामा जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

    सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । 

    उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना तोकेको थियो । प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

    उच्च अदालत पाटन ललितपुरको २०७८ फागुन २० गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा वडाध्यक्ष तामाङलाइए तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना सजाय तोकेको थियो । 

    प्रहरीको फरार सूचीमा रहेका तामाङलाई पक्राउ गरी जिल्ला अदालत चौतारामा पेस गरिएको प्रनाउ भट्टराईले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij