१६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

१६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • १६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

    काठमाडौं । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका १६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गरी विभिन्न पदमा कार्यरत प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको हो । 

    प्रहरीहरुले आफूहरु गैर हाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन र अन्यथा सेवाबाट हटाएर कारवाही गरिने सूचनामा उल्लेख छ ।

    प्रहरी प्रधान कार्यालयले निकालेको सूचनामा प्राविधिक प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म छन् ।

    police notice.JPG

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij