रडले टाउकोमा हानेर छोरीको हत्या गर्ने बाबु पक्राउ

रडले टाउकोमा हानेर छोरीको हत्या गर्ने बाबु पक्राउ

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • रडले टाउकोमा हानेर छोरीको हत्या गर्ने बाबु पक्राउ

    रूपन्देही । आफ्नै छोरी १७ वर्षीया अञ्जली घर्ती क्षेत्रीको हत्या गरेको अभियोगमा कंचन गाउँपालिका-५ बर्गदवा बस्ने ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    नारायणले बुटवल उपमहानगरपालिका-४ लुम्बिनी स्थित मालिका होटल एण्ड लजमा अञ्जलीलाई फलामको रडले टाउकोमा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij