बालकुमारी–ग्वार्को सडक आजदेखि ११ गतेसम्म रातको समयमा पूर्ण रुपले बन्द हुने

बालकुमारी–ग्वार्को सडक आजदेखि ११ गतेसम्म रातको समयमा पूर्ण रुपले बन्द हुने

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • बालकुमारी–ग्वार्को सडक आजदेखि ११ गतेसम्म रातको समयमा पूर्ण रुपले बन्द हुने

    काठमाडौं । ललितपुरको बालकुमारी–ग्वार्को सड्क ६ दिन पूर्ण रुपमा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिले वैशाख ६ गते अथात् आजदेखि ११ गतेसम्म रातिको समयमा पूर्ण रुपमा सड्क बन्द गर्ने निर्णय गरेको हो । 

    सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधन र पैदल यात्रीलाई हिँड्न पनि निषेध गरिएको छ । फ्लाई ओभर निर्माणका लागि सड्क बन्द गर्ने निर्णय गरेको हो । 

    क्रेनको सहयोगमा फ्लाइ ओभरको ब्लक जडान गर्नुपर्ने भएर रातिको समय सडक बन्द गर्ने निर्णय गरेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij