महालेखा परीक्षकमा तोयम राया नियुक्त

महालेखा परीक्षकमा तोयम राया नियुक्त

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • महालेखा परीक्षकमा तोयम राया नियुक्त

    काठमाडौं । महालेखा परीक्षकमा तोयम राया नियुक्त भएक छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखा परीक्षक पदमा नियुक्त गरेका हुन् । 

    राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको विज्ञप्तिमार्फत राष्ट्रपति कार्यालयले जनाएकाे छ । 

    toyam raya niyukti.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij