जनकपुरमा रेल्वे लिक नजिक जलिरहेको अवस्थामा युवतीको शव फेला

जनकपुरमा रेल्वे लिक नजिक जलिरहेको अवस्थामा युवतीको शव फेला

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • जनकपुरमा रेल्वे लिक नजिक जलिरहेको अवस्थामा युवतीको शव फेला

    काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेकाे छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले फेला पारेकाे हाे ।

    शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij