३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा

३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा

मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • ३४ जना शाखा अधिकृत उपसचिवमा बढुवा

    काठमाडौं । ३४ जना शाखा अधिकृतको उपसचिवमा बढुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्षमता मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवा र सामान्य प्रशासनतर्फबाट ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij