काठमाडौं । प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका १९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव संशाधन विभागले एक सूचना जारी गरी प्रहरी निरीक्षकबाट डिएसपीमा बढुवा भएकाहरुको पदस्थापन गरेको हो ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij