दुई डिआइजी एआइजीमा बढुवा सिफारिस,को-को परे ?

दुई डिआइजी एआइजीमा बढुवा सिफारिस,को-को परे ?

मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • दुई डिआइजी एआइजीमा बढुवा सिफारिस,को-को परे ?

    काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक डिआइजी प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको वैठकले उमेशराज जोशी र भिम ढकाललाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । 

    नेपाल प्रहरीका एआइजीद्वय मिरा चौधरी र सन्दिप भण्डारी यसैसता उमेर हदका कारण अवकासमा जाँदैछन् । सोहि रिक्त स्थानमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशी र प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको कार्यालयमा कार्यरत ढकाललाई बढुवा सिफारिस गरिएको हो ।

    police.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij