सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, कार्तिक २० २०८३
शुक्रवार, कार्तिक २० २०८३
  • सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा  पाँच हजार नौ सय रुपैयाँले घटेर दुई लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय  रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी  ११० रुपैयाँले घटेर तीन हजार ८१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा तीन हजार ९२० रुपैयाँमा कायम रहेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij