एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य,तोलामा कति ?

एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य,तोलामा कति ?

बिहिवार, कार्तिक १९ २०८३
बिहिवार, कार्तिक १९ २०८३
  • एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य,तोलामा कति ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा १३ हजार तीन सय रुपैयाँले बढेर दुई लाख ८८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार ६००  रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २६५ रुपैयाँले बढेर तीन हजार ९२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा तीन हजार ६५५ रुपैयाँमा कायम रहेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij