धादिङमा ट्रक दुर्घटना : १ जनाको मृत्यु, ८ जना घाइते

धादिङमा ट्रक दुर्घटना : १ जनाको मृत्यु, ८ जना घाइते

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • धादिङमा ट्रक दुर्घटना : १ जनाको मृत्यु, ८ जना घाइते

    काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

    नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीे जनाएको छ । 

    घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij