यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहिवार, कार्तिक ६ २०८३
बिहिवार, कार्तिक ६ २०८३
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७६ पैसा रहेको छ ।

    युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा कायम हुँदा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।

    नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ ।

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 150.84 151.44
     
    eur (European Euro)
    1 169.23 169.90
     
    gbp (UK Pound Sterling)
    1 202.04 202.85
     
    chf (Swiss Franc)
    1 182.65 183.37
     
    aud (Australian Dollar)
    1 105.97 106.39
     
    cad (Canadian Dollar)
    1 107.33 107.76
     
    sgd (Singapore Dollar)
    1 118.03 118.50
     
    jpy (Japanese Yen)
    10 9.54 9.58
     
    cny (Chinese Yuan)
    1 22.59 22.68
     
    sar (Saudi Arabian Riyal)
    1 40.21 40.37
     
    qar (Qatari Riyal)
    1 41.38 41.55
     
    thb (Thai Baht)
    1 4.49 4.50
     
    aed (UAE Dirham)
    1 41.07 41.24
     
    myr (Malaysian Ringgit)
    1 36.96 37.11
     
    krw (South Korean Won)
    100 11.39 11.44
     
    sek (Swedish Kroner)
    1 15.22 15.28
     
    dkk (Danish Kroner)
    1 22.64 22.73
     
    hkd (Hong Kong Dollar)
    1 19.22 19.30
     
    kwd (Kuwaity Dinar)
    1 489.74 491.69
     
    bhd (Bahrain Dinar)
    1 399.73 401.33
     
    omr (Omani Rial)
    1 391.79 393.35

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij