काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जन र निश्कल राईले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार महर्जनले १ हजार ९३५ मत पाएका छन् । त्यसतै राई १ हजार ८५८ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी प्रा.डा. गोविन्दराज पोखरेल १ हजार ६८६ मतका साथ तेस्रो स्थानमा छन्। कांग्रेसमा खुला केन्द्रीय सदस्य ४५ जना चुनिने व्यवस्था छ । जसका लागि प्रतिस्पर्धामा ८९ जना उम्मेदवार छन् । प्रारम्भिक मत परिणाम अनुसार, प्रतिनिधिसभा सदस्या एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भक्तपुरका नेता मदन कृष्ण श्रेष्ठ विजयी हुने सम्भावना बढेको छ ।
कसको कति मत ?
चिरीबाबु महर्जन – १९३५
निष्कल राई – १८५८
प्रा।डा। गोविन्दराज पोखरेल – १६८६
इन्द्रबहादुर बानियाँ – १६४६
जितनारायण श्रेष्ठ – १५७१
ई। मोहन आचार्य – १५१६
प्रवल थापा – १४७७
हिमालदत्त श्रेष्ठ – १४१४
राजीव कोइराला – १३९१
गणेश लामा – १३७१
विद्वान गुरुङ – १३१५
सन्दीप राणा – १२५७
डा। शोभाकर पराजुली – १२३५
ई। अमृत ज्ञवाली – ११९५
भरतकुमार शाह – ११६७
अर्जुनप्रसाद जोशी – ११५२
नरेन्द्रकुमार केरुङ – ११४२
जन्मजय तिमिल्सिना – ११०२
ई। नवराज त्रिपाठी – १०८०
ई। ऋषि कोइराला – १०५९
महेश खरेल – १०५६
ई। दीपकबाबु कँडेल – १०२२
मिनकृष्ण महर्जन – ९८७
युवराज पाण्डे – ९६३
किरण केसी – ९५९
बलदेव तिमिल्सिना – ९५०
मदनकृष्ण श्रेष्ठ – ९५०
डा। कृष्णप्रसाद पौडेल – ९४१
दीपक भट्टराई – ९०५
डा। मुक्तिराम श्रेष्ठ – ९०४
किरणकिशोर घिमिरे – ९००
कुमार लुइँटेल – ८९८
डा। सुरजराज काफ्ले – ८९३
उज्ज्वलप्रसाद बराल – ८९०
तिलकबहादुर रानाभाट – ८७९
महेन्द्रकुमार शर्मा – ८७८
सुधान्सु कोइराला – ८६९
डा। मुकेशराज काफ्ले – ८६८
लेखनाथ पोखरेल – ८५९
प्रदिपकुमार सुनुवार – ८५२
प्रमोदहरि गुरागाईँ – ८४२
चित्रबहादुर के।सी। – ८०९
रवि सिंह – ८०५
प्रकाश सिंह कार्की – ७९९
केशव थापा – ७९४