कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थप

कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थप

शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थप

    काठमाडाैं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ ।

    केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय साँझ ५ बजेसम्म कायम गरिएको जनाएको छ । यसअघि दिउँसो ३ बजेसम्मको समय तोकिएकामा मतदान गर्न एक जनालाई कम्तीमा आधा घण्टा लागेसँगै ढिलाई हुँदा साँझ ५ बजेसम्मको समय थपिएको हो ।

    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गरिरहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij