संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने सिफारिस

संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने सिफारिस

शुक्रवार, चैत्र ३० २०८०
शुक्रवार, चैत्र ३० २०८०
  • संसद्को हिउँदे अधिवेशन वैशाख २ बाट अन्त्य गर्ने सिफारिस

    काठमाडौं ।  सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।  शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । 

    वैशाख २ गते राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij