बागमती र नख्खु दोभानबाट उठाइयो ५ टन फोहोर

बागमती र नख्खु दोभानबाट उठाइयो ५ टन फोहोर

बिहिवार, चैत्र २९ २०८०
बिहिवार, चैत्र २९ २०८०
  • बागमती र नख्खु दोभानबाट उठाइयो ५ टन फोहोर

    काठमाडौं ।  बागमती र नख्खु दोभानबाट ५ टन फोहोर संकलन भएको छ । ललितपुर महानगरपालिकाको १८ नम्बर वडा कार्यालयले बागमती र नख्खुखोला मिलनविन्दु नख्खु दोभानमा सरसफाइ गरेको हो । 

    वडाभित्रको नदी सफाइ गर्ने योजना अनुसार वडाअध्यक्ष दामोदर खड्काको नेतृत्वमा वडा कार्यालयले नदी र नदी किनार सफाइ गरेको हो । सफाइ कार्यक्रममा वडा सदस्य गोपाल डंगोल,नेप्सेम्याक, महानगरीय प्रहरी वृत्त वुंगमती, स्थानीय महिना समूह ,बागमती सफाइ महाअभियानको टोलीको उपस्थिति रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij