गौरव कुमार केसीले पाए नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

गौरव कुमार केसीले पाए नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

बिहिवार, चैत्र २९ २०८०
बिहिवार, चैत्र २९ २०८०
  • गौरव कुमार केसीले पाए नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

    काठमाडौं । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिइएको छ । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा संगठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो ।

    हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जंगीअड्डास्थित सैनिक अभिलेखालमा सरुवा भएको छ । उनले केही दिनमा सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij