पोखरा महानगरका इञ्जिनियर डेढ लाख घुससहित पक्राउ

पोखरा महानगरका इञ्जिनियर डेढ लाख घुससहित पक्राउ

बिहिवार, चैत्र २९ २०८०
बिहिवार, चैत्र २९ २०८०
  • पोखरा महानगरका इञ्जिनियर डेढ लाख घुससहित पक्राउ

    काठमाडौं । पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो । 

    पोखरा ५ पस्र्याङबाट उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij