प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध, वैठक अर्काे वर्षसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध, वैठक अर्काे वर्षसम्मका लागि स्थगित

बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध, वैठक अर्काे वर्षसम्मका लागि स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् ।

    आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए । 

    मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij