कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

    सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । 

    कँडेललाई एमालेसहित माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेताहरूको समर्थन रहेको छ ।

    Karnali.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij