प्रतिनिधिसभा बैठक बुधबारसम्मका स्थगित

प्रतिनिधिसभा बैठक बुधबारसम्मका स्थगित

मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • प्रतिनिधिसभा बैठक बुधबारसम्मका स्थगित
    काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक चैत २८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
     
    आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचन गर्नेविरुद्ध छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग दो¥याएपछि सदन अवरुद्ध भएको थियो ।
     
    सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको बैठक विशेष कारण देखाई सूचना टाँस गरेर भोलि विहान ११ बजे बस्ने गरी निर्धारण गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij