काठमाडौंबाट सुनका गहना चोरी

काठमाडौंबाट सुनका गहना चोरी

मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • काठमाडौंबाट सुनका गहना चोरी

    काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वर डेरा गरी बस्ने अर्घखाँची सन्धिखर्क घर भएका ३३ वर्षीय केशव मरासिनीको कोठाको ताला फोडेर प्रवेश गरी दराजमा रहेको करिब ४ लाख ६० हजार रूपैयाँ मूल्य बराबरको सुनका विभिन्न गहना सोमबार राति चोरी भएको छ ।

    प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij