सिंहदरबारभित्र सलाम नगरेको भन्दै हवल्दारले कुटे प्रहरी जवान

सिंहदरबारभित्र सलाम नगरेको भन्दै हवल्दारले कुटे प्रहरी जवान

मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • सिंहदरबारभित्र सलाम नगरेको भन्दै हवल्दारले कुटे प्रहरी जवान

    काठमाडौं । सलाम नगरेको भन्दै सिंहदरबारभित्रै प्रहरी हवलदारले प्रहरी जवानलाई कुटेका छन् । अर्थमन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका सवारी चालकसमेत रहेका हवलदार उज्ज्वल भण्डारीले सिंहदरबार गणका एसपी सन्तोष तामाङका अङ्गरक्षक प्रहरी जवान सुन्दर सिंहलाई मन्त्रालयमै थप्पड हानेका हुन् ।

    मंगलबार बिहान साढे १० बजेतिर प्रहरी जवान सिंहलाई किन सलाम नगरेको भन्दै थप्पड हानेको प्रहरीले जनाएको छ । कुट्ने भण्डारी र कुटाइ खाने सिंह दुवैजना बझाङ घर भएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij