काठमाडौं । प्रतिनिधिसभा वैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन् ।
सभामुख घिमिरेले १५ मिनेटपछि बस्ने गरी संसद बैठक स्थगित गरेका छन् ।

© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij