सशस्त्र प्रहरी बलको गोदाममा भीषण आगलागी

सशस्त्र प्रहरी बलको गोदाममा भीषण आगलागी

सोमवार, चैत्र २६ २०८०
सोमवार, चैत्र २६ २०८०
  • सशस्त्र प्रहरी बलको गोदाममा भीषण आगलागी

    काठमाडौं । बलम्वुस्थित सशस्त्र प्रहरी अस्पताल परिसर भित्र भीषण आगलागी भएको छ ।

    अस्पतालको गोदाम स्टोरमा आगलागी हुँदा करोडौंको क्षति भएको अनुमान गरिएको छ । आगो नियन्त्रण गर्न काठमाडौँ, ललितपुर र सशस्त्र प्रहरी बलको दमकल प्रयोग गरिएको भएपनि आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

    आगो कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij