मानव अधिकार आयोगको सचिवमा पुनः मुरारीप्रसाद खरेलको नाम सिफारिस

मानव अधिकार आयोगको सचिवमा पुनः मुरारीप्रसाद खरेलको नाम सिफारिस

सोमवार, चैत्र २६ २०८०
सोमवार, चैत्र २६ २०८०
  • मानव अधिकार आयोगको सचिवमा पुनः मुरारीप्रसाद खरेलको नाम सिफारिस

    काठमाडौं । । राष्ट्रिय मानवअधिकार आयोगले मुरारिप्रसाद खरेललाई सचिवका लागि पुनः सिफारिस गरेको छ । हाल आयोगको कायममुकायम सचिव रहेका खरेललाई बढेवाको लागि सिफारिस गरेको थियो । 

    तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रक्रिया नमिलेको भन्दै आयोगलाई पुनः सिफारिस गर्न भनेको थियो ।  प्रधानमन्त्री कार्यालयले बढुवा गर्न अस्वीकार गरेका खरेललाई नै पुनस् आयोगले सिफारिस गरी पठाएको छ।

    आयोगलाई प्रधानमन्त्री कार्यालयले सचिव सिफारिस गर्दा पारदर्शी, विवादरहित, योग्यता प्रणालीको अनुकूल र कानुनबमोजिम गर्न भनेको थियो। आयोगको सिफारिस मंगलबार प्रधानमन्त्री कार्यालय पठाउने तयारी छ। 

    आयोगमा विगत ३४ महिनादेखि सचिव रिक्त छ। कामुको भरमा आयोग चल्दै आएको छ। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij