काठमाडौं । नेपाल प्रहरीका ३ सय ४८ जना सहायक निरीक्षक (असई) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरीका ३ सय ४८ जना असईको एकैपटक सरुवा गरिएको हो ।
आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले प्रचलीत नियम अनुसार हाल सरुवा भएको दरवन्दीबाट तलव भत्ता पाउने गरी प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरेको प्रहरी कार्यालयले जनाएको छ ।