यस्ता छन् बिहीबार बसेका मन्त्रिपरिषद् बैठकका १५ निर्णय

यस्ता छन् बिहीबार बसेका मन्त्रिपरिषद् बैठकका १५ निर्णय

आइतवार, चैत्र २५ २०८०
आइतवार, चैत्र २५ २०८०
  • यस्ता छन् बिहीबार बसेका मन्त्रिपरिषद् बैठकका १५ निर्णय

    काठमाडौं । चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । आइतबार मन्त्रिपरिषद्ले गरेका १५ निर्णय सार्वजनिक गरिएको हो ।

    मन्त्रिपरिषद्ले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा  सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वतः खारेज हुने गरी दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।

    1.jpg

    2.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij