१३ वर्षीया बालिका बलात्कार आरोपमा भक्तपुरका एकजना पक्राउ

१३ वर्षीया बालिका बलात्कार आरोपमा भक्तपुरका एकजना पक्राउ

आइतवार, चैत्र २५ २०८०
आइतवार, चैत्र २५ २०८०
  • १३ वर्षीया बालिका बलात्कार आरोपमा भक्तपुरका एकजना पक्राउ

    काठमाडौं । भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१ का २३ वर्षीय अमृत थापामागर पक्राउ परेका हुन् ।

    उनलाई प्रहरी प्रभाग व्यासीबाट खटिएको टोलीले सनिवार साँझ पक्राउ गरेको हो ।

    थापामगरले बालिकालाई माघ १८ गतेदेखि पटक-पटक बलात्कार गरेको उजुरी छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij