वैवाहिक बलात्कारको आरोपमा गायक रवी ओडविरुद्ध पक्राउ पुर्जी जारी

वैवाहिक बलात्कारको आरोपमा गायक रवी ओडविरुद्ध पक्राउ पुर्जी जारी

शुक्रवार, चैत्र २३ २०८०
शुक्रवार, चैत्र २३ २०८०
  • वैवाहिक बलात्कारको आरोपमा गायक रवी ओडविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । नेपाल आइडल बिजेता गायक रवी ओड बिरूद्द पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दाको बिषयमा उनीविरुद्ध  पक्राउ पुर्जी जारी भएको हो ।

    गायक ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । 

    पत्नीले अप्राकृतिक र असहज तरिकाले निरन्तर आफूलाई बलात्कार गर्ने गरेको भन्दै गम्भिर आरोप लगाएकी छन् ।

    गायक ओड अहिले कार्यक्रमका लागि जापानमा छन् । उनी थाइल्यान्डबाट जापान पुगेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij