राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने एमाले निर्णय

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने एमाले निर्णय

बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने एमाले निर्णय

    काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । पार्टीले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

    सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो ।  तर, नेकपा एकीकृत समाजवादी पनि गठबन्धनमा जोडिएपछि उपाध्यक्षमा दाबी गरेपछि यो विषय सहमतिबाट हटाइएको थियो ।

    राष्ट्रयसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij