१९ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस, काे–काे परे ? (सूचीसहित)

१९ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस, काे–काे परे ? (सूचीसहित)

बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • १९ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस, काे–काे परे ? (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ । बुधबार राती बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो । 

    बढुवा हुनेहरूमा २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए ।

    badhuwa.jpeg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij