काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु

शनिवार, चैत्र १७ २०८०
शनिवार, चैत्र १७ २०८०
  • काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु

    काठमाडौं । त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खसेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो ।

    ट्याक्सीमा ५ जना सवार रहेका थिए । दुर्घटनामा चालकसहित पाँचै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन् ।

    मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij