८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस, को को परे ?

८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस, को को परे ?

बिहिवार, चैत्र १५ २०८०
बिहिवार, चैत्र १५ २०८०
  • ८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस, को को परे ?

    काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) पदमा ८ जना बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ८ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

    बढुवाका लागि सिफारिस हुनेमा एक नम्बरमा ढकेन्द्र खतिवडा रहेका छन् । त्यस्तै बढुवा सिफारिसमा अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे रहेका छन्।

    34.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij