सुनकोशीमा हराएका सवै बालबालिको शव भेटियो

सुनकोशीमा हराएका सवै बालबालिको शव भेटियो

बुधवार, चैत्र १४ २०८०
बुधवार, चैत्र १४ २०८०
  • सुनकोशीमा हराएका सवै बालबालिको शव भेटियो

    काठमाडौं । सुनकोशी नदीमा बेपत्ता भएका सवै बालबालिको शव भेटिएको छ । धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको हो । 

    यसअघि मंगलबार ९ वर्षीय रिदम मगरको शव फेला भेटिएको थियो । सवैको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । 

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij