कैफियत फेला परेपछि विभागले गर्यो एक फर्मलाई ५१ हजार जरिवाना

कैफियत फेला परेपछि विभागले गर्यो एक फर्मलाई ५१ हजार जरिवाना

बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • कैफियत फेला परेपछि विभागले गर्यो एक फर्मलाई ५१ हजार जरिवाना

    काठमाडौँ । नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५१ हजार जरिवाना गरेको छ ।

    अनुमगनको क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई रु ५१ हजार जरिवाना गरेको छ ।

    विभागले काठमाडौँ, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुमगन गरेको थियो । अनुमनका क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij