आजको मौसम : यी दुई प्रदेशमा हिमपात र वर्षाको सम्भावना

आजको मौसम : यी दुई प्रदेशमा हिमपात र वर्षाको सम्भावना

सोमवार, माघ १२ २०८२
सोमवार, माघ १२ २०८२
  • आजको मौसम : यी दुई प्रदेशमा हिमपात र वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। 

    कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ । तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सुरकुहिरो रहनेछ।

    दिउँसो देशका  हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij