सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान :प्रतितोला तीन लाख तीन हजार आठ सय पुग्यो

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान :प्रतितोला तीन लाख तीन हजार आठ सय पुग्यो

आइतवार, माघ ११ २०८२
आइतवार, माघ ११ २०८२
  • सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान :प्रतितोला तीन लाख तीन हजार आठ सय पुग्यो

    काठमाडौँ ।  स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु छ हजार ४८० कायम भएको छ । 

    गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको थियो । 

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij