उम्मेदवार बन्ने निश्चित भएसंगै सञ्चारमन्त्रीले दिए राजीनामा

उम्मेदवार बन्ने निश्चित भएसंगै सञ्चारमन्त्रीले दिए राजीनामा

सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • उम्मेदवार बन्ने निश्चित भएसंगै सञ्चारमन्त्रीले दिए राजीनामा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका छन् । रास्वपाबाट चुनाव लड्ने निश्चित भएसंगै खरेलले आज अपराह्न राजीनामा दिएका हुन् । 

    खरेलले प्रधानमन्त्री शुसिला कार्कीलाई भेटेर राजीनामा दिएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर(२ का उम्मेदवार बन्ने निश्चित भएसंगै खरेलले राजीनामा दिएका हुन् । 

    राजीनामापछि मन्त्रालयमा खरेलको  विशेष पत्रकार सम्मेलन र विदाइ कार्यक्रम राखिएको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij