नेपाल प्रहरीका ८ डीआईजीको सरुवा, को काहाँ पुगे ?

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा, को काहाँ पुगे ?

सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • नेपाल प्रहरीका ८ डीआईजीको सरुवा, को काहाँ पुगे ?

    काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीको सरुवा भएको छ । प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ८ डीआईजीको सरुवा गरेको हो । 

    विभागले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । त्यस्तै, दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा भएको छ ।

    Dig-Saruwa-1.jpg

    Dig-Saruwa-2.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij