नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

सोमवार, माघ ५ २०८२
सोमवार, माघ ५ २०८२
  • नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

    काठमाडौं । नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ । प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो।

    यसक्रममा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एसपी राजन लिम्बूको पनि सरुवा भएको छ । उनको मानव बेचबिखन अनुसन्धान व्यूरो अनुसन्धान व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएको हो ।

    लिम्बूको ठाउँमा बाग्मती प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा हेटौडाबाट बसुन्धरा खड्का आउने भएकी छन् ।

    SP-Saruwa-1.jpg

    SP-Saruwa-2-2.jpg

    SP-Saruwa-3-3.jpg

    SP-Saruwa-4-4-727x1024.jpg

    SP-Saruwa-5-5-727x1024.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij