घण्टी बजाउदै बालेनले गरे रास्वपामा पदबहाली

घण्टी बजाउदै बालेनले गरे रास्वपामा पदबहाली

आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • घण्टी बजाउदै बालेनले गरे रास्वपामा पदबहाली

    काठमाडौं ।  काठमाडौँ महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएका बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेताको पदबहाली गरेका छन् ।

    आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन लागेका शाहले आज महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोललाई राजीनामा बुझाएर रास्वपामा औचारिक रूपमा पदबहाली गरेका हुन् ।

    रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेका शाहले रास्वपा सभापति रवि लामिछानेसँगै घण्टीघरमा रहेको घण्टी बजाउनुका साथै आफ्नो पदबहाली गरेका हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij