नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४सै घण्टा खुला

नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४सै घण्टा खुला

बिहिवार, चैत्र ८ २०८०
बिहिवार, चैत्र ८ २०८०
  • नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प २४सै घण्टा खुला

    काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका केही पेट्रोल पम्प २४ सै घण्टा खुला हुन थालेका छन् ।

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ७ चैतदेखि प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प खुला हुन थालेका हुन् ।

    प्रहरी प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलले हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्पमा यो नीयम लागु भएको हो। 

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij