रुसी सेनामा कार्यरत थप १६ जना नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप १६ जना नेपालीको मृत्यु

मंगलवार, चैत्र ६ २०८०
मंगलवार, चैत्र ६ २०८०
  • रुसी सेनामा कार्यरत थप १६ जना नेपालीको मृत्यु

    काठमाडौं । रुसी सेनामा कार्यरत थप १६ जना नेपालीको मृत्यु भएको छ । गैरकानुनी रुपमा रुसी सेनामा भर्ती भएका थप १६ जनाको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ ।

    रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या ३३ पुगेको छ । परराष्ट्रले यसअघि नै १७ जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक गरिसकेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij