जसपाकी सांसद अन्सारीको निधन

जसपाकी सांसद अन्सारीको निधन

आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • जसपाकी सांसद अन्सारीको निधन

    काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद अन्सारीको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो ।

    २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद मनोनीत भएकी थिइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij